बिहीबार, पुस १०, २०८२

कैलाश सिरोहियालाई अदालत उपस्थित गराइँदै

 |  सोमबार, जेठ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै छ। 

National life

म्याद थपका लागि उनलाई आज धनुषा जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो।

सिरोहिया अहिले जनकपुरस्थित काब्या अस्पतालमा प्रहरीको निगरानीमा उपचाररत छन् । दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ गरेको थियो ।

यसअघि अदालतले उनलाई दुई पटक ३–३ दिनको म्याद दिएको थियो ।

प्रकाशित: May 27, 2024| 11:29 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्