सोमबार, मंसिर २९, २०८२

गेमिङ जोनमा भिषण आगलागी, २४ जनाको मृत्यु

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

काठमाडौं- भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ।

National life

बीबीसीका अनुसार मृत्यु हुनेमा बच्चाहरु पनि छन्। बाहिर निस्किने मार्ग नहुँदा मानिसहरु भित्रै निस्सासिएका थिए।

गुजरात राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’मा आगलागी भएको हो। आगो नियन्त्रणमा आएको छ र अहिेले उद्धारको काम जारी छ।

आगलागी यति भयंकर थियो कि पाँच किलोमिटर टाढाबाट पनि धुवाँको मुस्लो देखिएको थियो।
 

प्रकाशित: May 26, 2024| 05:56 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्