बिहीबार, पुस १०, २०८२

एक घण्टामा खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टा अवरुद्ध भएपछि खुलेको छ। शुक्रबार बिहान विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि सबै विमान करिब आधा घण्टा होल्ड भएका थिए।

National life

प्राविधिकहरूले उक्त खाल्डोको निरीक्षण गरेपछि विमानस्थल सञ्चालनमा आएको हो।  रन वे -०२ को जमिन चर्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए।

थाइ र मलेसियन एयरलाइन्सका जहाजहरू सिमराको आकाशमा होल्ड भएका थिए ।

 

प्रकाशित: May 24, 2024| 13:16 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्