बिहीबार, जेठ २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि जहाजहरू आकाशमै होल्ड

त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि जहाजहरू आकाशमै होल्ड

 |  शुक्रबार, जेठ ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

vianetvianet
National life insurance

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि विमानहरू आकाशमै होल्ड भएका छन्।

नागरिक उड्‍डयन कार्यालयका अनुसार रनवे  २ को जमिन चर्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन्।

थाइ र मलेसियन एयरलाइन्सका जहाजहरू सिमराको आकाशमा होल्ड भएका छन्। प्राविधिकहरूले उक्त खाल्डोको निरीक्षण गरिरहेको र चाँडै समस्या समाधान गरिने कार्यालयले जनाएको छ।
 छन्।

प्रकाशित: May 24, 2024| 12:50 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्