आइतबार, भदौ ७, २०८३

राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो जागिर

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ- राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ। आज सार्वजनिक सूचना जारी गर्दै विभागले २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो। 

विभागले विशेष सेवाको सहायक सूचक पदमा २३४, सुरक्षा गार्डका लागि १६ जना र परिचर पदमा २ जनाका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले एक महिनाभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित: May 24, 2024| 08:53 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्