आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जोकरको बाहुल्यता भएको देश सुधार्न जोकर नै बन्नुपर्छ: चन्द्र भण्डारी

जोकरको बाहुल्यता भएको देश सुधार्न जोकर नै बन्नुपर्छ: चन्द्र भण्डारी

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले जोकरको बाहुल्यता भएको देश सुधार्न सुधारकर्ता पनि जोकर नै बन्नुपर्ने भनी टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा नेता भण्डारीले उक्त टिप्पणी गरेका हुन्। उनले यो अभिव्यक्ति को लक्षित हो भनेर भने खुलाएका छैनन्। 

उनले लेखेका छन्,‘जोकरको बाहुल्यता भएको देश सुधार्नु छ, भने सुधारकर्ता पनि जोकर नै बन्नु पर्दछ। यदि जोकर बन्न नसक्ने हो भने पिडा सहन गर्न सक्नु पर्दछ !’

प्रकाशित: May 23, 2024| 20:48 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्