आइतबार, भदौ ७, २०८३

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरुण दलको मशाल जुलुस

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

काठमाडौँ- नेपाली कांग्रेसकव भ्रातृ संस्था नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै मशाल जुलुससहित प्रदर्शन गरेको छ। तरुण दलले बिहीबार काठमाडौंको कोटेश्वर चोकमा प्रदर्शन गरेको हो। 

तरुण दलका नेता-कार्यकर्ताहरूले कोटेश्वरको महादेवस्थान गेटबाट मशाल जुलुस निकाल्दै मुख्य सडकमा अवरोध गरेका थिए।

सहकारी ठगीमा लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग कांग्रेसले राख्दै आएको छ।

प्रकाशित: May 23, 2024| 20:32 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्