बिहीबार, पुस १०, २०८२

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नागरिकता मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

हिजो साँझ काठमाडौंबाट पक्राउ परेका सिरोहियालाई हिजै राति धनुषा लगेर आज अदालतमा उपस्थित गराइएको थियो।

प्रकाशित: May 22, 2024| 16:15 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्