सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • थली घटना शंकास्पद : मृतकका छोरा फर्पिङबाट र छोरी बबरमहलबाट पक्राउ

थली घटना शंकास्पद : मृतकका छोरा फर्पिङबाट र छोरी बबरमहलबाट पक्राउ

 |  मंगलबार, जेठ ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

vianetvianet

काठमाडौंको थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको छ। यसैगरी उनका छोरा घाइते अवस्थामा फर्पिङमा भेटिएका छन्। उनी पनि प्रहरीको नियन्त्रणमा छन्।

घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७ छालिङ ठेगाना भएका ५२ वर्षीय कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए। कृष्ण ट्याक्सी चालक भएको खुलेको छ।

घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: May 21, 2024| 12:31 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्