आइतबार, भदौ ७, २०८३

पशुपतिको भेटी गन्दागन्दै गायब भएपछि...

 |  मंगलबार, जेठ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

काठमाडौं- पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना छन्।

पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको सिसिटिभीमा देखिएपछि उनीहरु पक्राउ परेका हुन्। 

प्रकाशित: May 21, 2024| 08:45 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्