सोमबार, साउन ११, २०८३

मुम्बईको एक अस्पतालमा भिषण आगलागी : ८ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- भारतको मुम्बईस्थित एक अस्पतालमा भिषण आगलागी भएको छ । आगलागीमा परि ८ जनाको मृत्यु  छ भने १३० जना भन्दा बढी घाइते भएका छन्।  

इएसआईसी कामगार अस्पतालमा अकस्मात आगो सल्किएको मुम्बई प्रहरीले जनाएको छ । सोमबार साँझ भएको आगलागी नियन्त्रणमा लिनका लागि ठूलो संख्या दकमल र प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

आगलागी सबैभन्दा तल्लो तल्लाबाट सुरु भएको थियो भने ज्यान गुमाउने अधिकांश तल्लो तलाका नै रहेको जनाइएको छ । आगो लागेपछि अस्पतालको माथिल्लो तल्लाबाट हामफालेर धेरै घाइते भएका छन् । घाइते मध्ये एक दर्जनको अवस्था चिन्ताजन रहेको मुम्वई प्रहरीले जनाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।