मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गाउँपालिका भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि सार्वजनिक बिदा

गाउँपालिका भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि सार्वजनिक बिदा

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

National life
kumari

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उद्घाटन गर्न आज सल्यान जाँदैछन्।

दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री आउने भएपछि दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ। 
 

प्रकाशित: May 10, 2024| 09:29 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्