सोमबार, भदौ ८, २०८३

१२ सांसद रहेको जसपा फुट्यो

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- जनता समाजवादी पार्टी विभाजित भएको छ। पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपाका संघीय संसद्‍मा १२ जना सांसद छन्। 

प्रकाशित: May 05, 2024| 17:28 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्