शनिबार, जेठ ५, २०८१

यस्तो छ आजको विनिमय दर

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

triton college

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १८ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ। आज युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३ रुपैयाँ ७९ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ टढ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: May 05, 2024| 06:52 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्