सोमबार, भदौ ८, २०८३

सुनको मूल्य ११ सय घट्यो

 |  शुक्रबार, वैशाख २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २१, २०८१

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३५ हजार चार सय निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ।

प्रकाशित: May 03, 2024| 12:36 शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्