शुक्रबार, पुस ११, २०८२

सुनको मूल्य दुई हजार बढ्यो 

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन तोलामा दुई हजार रुपैयाँले बढेको हो।

National life

आज छापावाल सुन तोलामा १ लाख ३६ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ। अघिल्लो दिन १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी तेजाबी सुन तोलामा १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी तोलाको एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित: May 02, 2024| 11:48 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्