मंगलबार, जेठ ८, २०८१

दमौली बजार क्षेत्रका घरटहरा हटाउन घरधनीको आनाकानी

 |  मंगलबार, वैशाख १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १८, २०८१

triton college
corrent noodles
Metro Mart

तनहुँ- दमौली बजार क्षेत्रका घरटहरा हटाउन सम्बन्धित पक्षले आनाकानी गर्दा मुग्लिन-पोखरा सडक विस्तारमा समस्या भएको छ। धुलोले बजार क्षेत्रमा हिँडडुल गर्न समस्या भएको छ।  

आँबुखैरेनीदेखि जामुने (पूर्वी खण्ड)सम्मको विस्तारमा व्यास नगरपालिकाअन्तर्गत वडा नं २, ३ र ४ को पूर्वमा बुल्दीखोला र पश्चिममा मादी पुलसम्मको खण्डमा निर्माणले गति लिनसकेको छैन।

वडा नं ४ का २१ र वडा नं २ का १९ घरधनीले मुआब्जा लिएर संरचना नहटाएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। उनले भने, 'कतिपय मुआब्जाका लागि आवेदन गर्न आएका छैनन्।' 

प्रकाशित: Apr 30, 2024| 18:01 मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्