आइतबार, वैशाख ३०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल र मलेसियाको उद्योग वाणिज्य संघबीच व्यापार र लगानीसम्बन्धी सम्झौता

नेपाल र मलेसियाको उद्योग वाणिज्य संघबीच व्यापार र लगानीसम्बन्धी सम्झौता

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको राष्ट्रिय उद्योग तथा वाणिज्य चेम्बर (नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ मलेसिया)बीच व्यापार र लगानी प्रवर्द्धनसम्बन्धी सम्झौता भएको छ।

काठमाडौंमा जारी लगानी सम्मेलनमा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा मलेसियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष तान श्री दातो सोह थियान लाइ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका छन्।

प्रकाशित: Apr 28, 2024| 12:53 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्