शनिबार, वैशाख २९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा विश्वस्तरीय डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता

नेपालमा विश्वस्तरीय डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- बीएलसी ग्रुप नेपाल र योटा डाटा सर्भिस इन्डियाबीच नेपालमा डाटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ। आज सुरु भएको लगानी सम्मेलनका क्रममा यो समझदारी भएको हो।

डाटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाको लागि दुईपक्षीय सम्झौता भएको हो। बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन्। योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

डाटा सेन्टर स्थापनाको लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ।

प्रकाशित: Apr 28, 2024| 12:51 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्