बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • रामनवमीको र्‍यालीमा तनाव, विराटनगरमा हवाई फायर र अश्रुग्यास प्रहार

रामनवमीको र्‍यालीमा तनाव, विराटनगरमा हवाई फायर र अश्रुग्यास प्रहार

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ। राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर-१५ मा अर्को समूहले अवरोध गरेको थियो।

बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ। केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार भएको छ। अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ।

विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो।

प्रकाशित: Apr 17, 2024| 17:13 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्