बुधबार, भदौ १०, २०८३

सल्यान बस दुर्घटनामा १४ जना घाइते

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस बुधबार सल्यानमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। चार यात्रुको संख्या अवस्था गम्भीर छ।

घोराहीबाट गएको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका-२ सिङबाङस्थित पुलबाट खसेको हो।

यात्रुवाहक बस अनियन्त्रित भएर पुलबाट खसेको थियो। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले घाइतेलाई उद्धार गरेर अस्पताल पुर्‍याएका छन्।

प्रकाशित: Apr 17, 2024| 13:27 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्