बुधबार, भदौ १०, २०८३

राष्ट्रिय सभा सदस्यमा अञ्जान शाक्य सिफारिस

 |  शुक्रबार, चैत ३०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा अञ्जान शाक्य सिफारिस भएकी छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्य पदका लागि शाक्यको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्व नेपाली राजदूत हुन्।

प्रकाशित: Apr 12, 2024| 16:35 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्