आइतबार, वैशाख २३, २०८१

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

 |  शुक्रबार, चैत ३०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।

शुक्रबार दिउँसो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको हो। सभामुख तुलाराम घर्तिले महराले विश्वासको मत पाएको घोषणा गरे।

मुख्यमन्त्री महरालाई माओवादी, एमाले, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीले पक्षमा मत दिएका थिए।

प्रकाशित: Apr 12, 2024| 16:31 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्