बुधबार, भदौ १०, २०८३

संसद् अधिवेशन वैशाख दुई गतेबाट अन्त्य गर्न सिफारिस

 |  शुक्रबार, चैत ३०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं- सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख दुई गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन वैशाख दुई गतेबाट अन्त्य गर्न सिफारिस गरेको हो। संसद्को हिउँदे अधिवेशन माघ २२ गतेबाट सुरु भएको थियो।

प्रकाशित: Apr 12, 2024| 16:23 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्