आइतबार, पुस १३, २०८२

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको दाबी पेस

 |  आइतबार, चैत २५, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत २५, २०८०

National life
Laxmi sunrise bank
kumari

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले सांसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्।

मुख्यमन्त्रीको दाबी गर्दै अधिकारीले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन्।

उनलाई राजीव गुरुङ (दीपक मनाङे) सहित एमाले र माओवादीले समर्थन गरेको छ। अधिकारीको समर्थनमा एमालेका २२ र माओवादीका ८ (सभामुखसहित) सांसद छन्।

प्रकाशित: Apr 07, 2024| 11:16 आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्