बुधबार, भदौ १०, २०८३

इलाम-२ मा सुहाङको उम्मेदवारी दर्ता

 |  शनिबार, चैत २४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, चैत २४, २०८०

अगामी वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन्।

सुहाङले नेता कार्यकर्ताको साथमा निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्। सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ। 

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ।

प्रकाशित: Apr 06, 2024| 15:20 शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्