आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई पेबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत क्यासब्याक र पुरस्कारको मौका

आइएमई पेबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत क्यासब्याक र पुरस्कारको मौका

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी “जेट सेट रिवार्ड” नामक अफर ल्याएको छ।

National life

यो  अफर अन्तर्गत आइएमई पे एप मार्फत  अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १००% क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि  जित्ने मौका पाउनेछन्।
यहि चैत ६ देखि आगामी जेठमसान्त सम्म तीन महिनाको लागि चल्ने सो अफरका ३ जना  भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने बताईएको छ।

यसमा  पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको  १०० प्रतिशत क्यास ब्याक पाउनेछन्। दोस्रो विजेताले द लेकसाइड रिट्रिट- पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन्।

यसको साथै आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्ने जनाएको छ।

 

kumari

प्रकाशित: Apr 03, 2024| 14:41 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्