मंगलबार, असार ९, २०८३

राज्यमन्त्री कार्कीको कार्यभार तोकियो

 |  सोमबार, चैत १२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १२, २०८०
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका छन्।
      
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफासिरमा २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा कार्कीलाई नेपालको संविधानको धारा ७६ (९) बमोजिम आज उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। राज्यमन्त्री कार्की जनता समाजवादी पार्टीका सांसद हुन्।

प्रकाशित: Mar 25, 2024| 16:13 सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्