बिहीबार, भदौ ११, २०८३

कार्कीले लिए वन राज्यमन्त्रीको शपथ

 |  सोमबार, चैत १२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत १२, २०८०

काठमाडौं- नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ लिएका छन्।

सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कार्कीलाई शपथ खुवाएका हुन्।

कार्की जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सां‌सद हुन्। उनी धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
 

प्रकाशित: Mar 25, 2024| 14:08 सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्