शुक्रबार, भदौ १२, २०८३

ब्रिफिङ लिन प्रहरी हेडक्वार्टरमा गृहमन्त्री लामिछाने

 |  आइतबार, फागुन २७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २७, २०८०

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन्। गृहमन्त्री भएपछि उनी आज पहिलोपटक प्रहरी प्रधान कार्यालय पुगेका हुन्।

अवलकोनका लागि नक्साल पुगेका लामिछानेलाई आईजीपीले ब्रिफिङ गरेका थिए।

त्यसक्रममा मन्त्री लामिछानेले प्रहरी कर्मचारीहरूलाई जनताको सेवामा दत्तचित्त भए लाग्न निर्देशनसमेत दिएका थिए।

प्रकाशित: Mar 10, 2024| 14:14 आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्