बिहीबार, चैत २६, २०८२

एमाले, माओवादी र रास्वपाका एक-एक मन्त्रीले लिए शपथ

 |  सोमबार, फागुन २१, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २१, २०८०

National life
kumari

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। सोमबार नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण भएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुको शपथ गराएका हुन्। पौडेलले विना विभागीय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई शपथ गराएका छन्।

तामाङ यसअघि खेल्कुद, गिरी स्वस्थ्य र अर्याल श्रममन्त्री भएका थिए।

प्रकाशित: Mar 04, 2024| 17:51 सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्