शुक्रबार, भदौ १२, २०८३

मोरङमा डीएसपी झुण्डिएको अवस्थामा मृत फेला

 |  सोमबार, फागुन २१, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २१, २०८०

मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका छन्। सोमबार दिउँसो साढे २ बजेतिर धनपालथान गाउँपालिका-३ स्थित प्रस्‍तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डीएसपी बस्याल झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गुल्मको क्वार्टरस्थित कोठामा पंखामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। ३८ वर्षीय बस्याल पाल्पाका हुन्। उनको परिवार भने काठमाडौं बस्दै आएको छ।

 

प्रकाशित: Mar 04, 2024| 16:45 सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्