बिहीबार, चैत २६, २०८२

जसपाले डाक्यो केन्द्रीय कार्यकारिणी समितिको बैठक

 |  सोमबार, फागुन २१, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २१, २०८०

National life
kumari

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बस्न लागेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार बैठकमा सरकारमा सहभागिताको विषय, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे छलफल हुनेछ । जसपाको बैठक आज बिहान ८ बजे पनि बसेको थियो।

प्रकाशित: Mar 04, 2024| 16:04 सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्