शुक्रबार, भदौ १२, २०८३

गायक भक्तराज आचार्यको निधन

 |  सोमबार, फागुन १४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १४, २०८०

गायक भक्तराज आचार्यको निधन भएको छ। उनको सोमबार निधन भएको हो।

आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो। धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए।

उनका 'हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ' लगायत गीत चर्चित छन्। २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।

प्रकाशित: Feb 26, 2024| 18:13 सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्