आइतबार, वैशाख २३, २०८१

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार नजिक

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

triton college
corrent noodles
Metro Mart

गाजा- गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५  पुगेको छ।

 हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत  अक्टोबर ७ मा सुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन्। इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु  भएको छ  भने २०५ जना घाइते भएका छन्। 

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजा पट्टीको खान युनिस शहरको अल-अमल अस्पतालले इजरायली ट्याङ्कहरूबाट थुप्रै प्रत्यक्ष आक्रमणहरू भएको बताएको छ।   -सिन्ह्वा

प्रकाशित: Feb 18, 2024| 20:30 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्