बिहीबार, असार ११, २०८३

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

 |  शनिबार, फागुन ५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ५, २०८०
National life
Shivam cement

काठमाडौँ- कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

परीक्षा आगामी वैख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ। परीक्षा वैशाख २६ गते सकिनेछ।

प्रकाशित: Feb 17, 2024| 08:41 शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्