शनिबार, भदौ १३, २०८३

शेफर्ड कलेजमा सरस्वती पूजा मनाइयो

 |  बुधबार, फागुन २, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २, २०८०

काठमाडौं- काठमाडौंको शान्तिनगरस्थित शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीमा सरस्वती पूजा तथा वसञ्त पञ्चमी मनाइएको छ।

बुधबार कलेज प्रांगणमा आयोजित कार्यक्रममा डीभी ग्रुपका अध्यक्ष विश्वनाथ प्रसाद शाह, कलेजका प्रबन्ध निर्देशक, कलेजकी प्रिन्सिपल कविता शर्मा लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति थियो।

 

प्रकाशित: Feb 14, 2024| 14:16 बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्