बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मिस वर्ल्ड २०१८ को उपाधि मेक्‍सिकोकी पोन्‍सलार्इ

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं- मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्सले जितेकी छन् । फाइनल चरणमा चार देशकी सुन्दरीलार्इ पछि पार्दै पोन्सले उपाधी जितेकी हुन् । 

चीनमा शनिबार भएको फाइनलमा थाइल्याण्डकी निकोलेन रनर अप भइन । उनले नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् ।
नेपालको श्रृखला भने टप १२ बनेकी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्