बिहीबार, असार ५, २०८२

धनगढी पुगे रबी, यस्तो छ उनको सेड्युल

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं- नेपाल आइडलको उत्कृष्ट ४ मा पर्न सफल रबी ओड शनिबार बिहान धनगढी पुगेका छन्। नेपाल आइडलको होम भिजिट कार्यक्रम अन्र्तगत रबी धनगढी पुगेका हुन्।

तीन दिनको होम भिजिट कार्यक्रम अर्न्तगत रबीले विभिन्न सांगितीक कार्यक्रममा सहभागी हुनुका साथै नगरपरिक्रमा तथा भोटिङ र्‍यालीहरुमा सहभागिता जनाउने भएका छन्।

रबीलाई शनिबार बिहानै धनगढी विमानस्थल पुगेर शुभचिन्तकले भव्य स्वागत गरेका थिए। रबी आजै कैलालीको लम्कीमा जारी महोत्सवमा समेत सहभागी हुने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्