बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जियाङ्सी प्रान्तीय पूर्व वरिष्ठ विधायक घूसकाण्डमा दोषी ठहर

जियाङ्सी प्रान्तीय पूर्व वरिष्ठ विधायक घूसकाण्डमा दोषी ठहर

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

बेइजिङ- सर्वोच्च पिपुल्स प्रोक्युरेटरका अनुसार पूर्वी चीनको जियाङ्सी प्रान्तका पूर्व वरिष्ठ विधायक यिन मेगेनविद्ध घुस लिएको आरोपमा मुद्दा चलाइएको छ।

National life

उहाँले पदीय मर्यादा विपरित अनुचित फाइदा लिएको, शक्तिको दुरुपयोग गरेको , अवैध रूपमा  ठूलो रकम र बहुमूल्य वस्तुहरू पनि स्वीकार गरेको बताइएको छ। 

अभियोजकहरूले यिनलाई प्रतिवादीको कानुनी अधिकारबारे जानकारी दिई सोधपुछ गरी प्रतिरक्षा र सल्लाहकारको तर्क सुन्ने सुविधा दिइएको बताएका छन्। 

राष्ट्रिय पर्यवेक्षण आयोगको अनुसन्धानको निष्कर्षपछि पूर्वी चीनको फुजियान प्रान्तको सानमिङको पिपुल्स प्रोक्युरेटरले यो मुद्दा सहरको मध्यवर्ती जनअदालतमा दायर गरेको छ।

प्रकाशित: Jan 29, 2024| 20:35 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्