काठमाडौं- न्याय सेवा आयोगले न्याय सेवाका ७८ जना अधिकृतहरूको पदस्थापना तथा सरुवा गरेको छ। न्याय, कानुन तथा सरकारी वकिल समूहका गरी ७८ अधिकृतको सरुवा एवम् पदस्थापना गरेको आयोगले सूचनामार्फत जनाएको छ।