मंगलबार, पुस १, २०८२

काठमाडौंका यी स्थानमा आज हुनेछैन बिजुली

 |  सोमबार, माघ ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ ८, २०८०

काठमाडौंका केही स्थानमा आज विद्युत सेवा आपूर्ति नहुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने जानकारी गराइसकेको छ।  

National life

प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो। 

चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा आज विद्युत सेवा अवरुद्ध हुनेछ। बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ। 

प्रकाशित: Jan 22, 2024| 07:46 सोमबार, माघ ८, २०८०
प्रतिक्रिया दिनुहोस्