शनिबार, साउन ३, २०८२

कुमारी बैंकको खुद नाफामा गिरावट

 |  आइतबार, माघ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

vianetvianet

काठमाडौं- चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म कुमारी बैंकको खुद नाफामा गिरावट आएको छ ।

चालू आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमास (साउन देखि पुस) सम्म कुमारी बैंकले ८६ करोड ७२ लाख ११ हजार ४७९ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार ९४६ रुपैयाँ खुद नाफा कमाएको थियो । जुन १४.३१ प्रतिशतले घटेको हो ।

कुमारी बैंकले दोस्रो त्रैमासम्म ५ अर्ब ७२ करोड ५३ लाख ९९ हजार ५६२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २४ करोड ६ लाख ४४ हजार ३४४ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन ३५ प्रतिशतले बढी हो ।

प्रकाशित: Jan 21, 2024| 11:54 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।