आइतबार, असोज ४, २०८३

रोनाल्डो किन रियल मड्रिड फर्किदै छन् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


एजेन्सी- पोर्चुगिज सुपर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो स्पेन फर्किने भएका छन् । यसै सिजन रियल मड्रिडबाट इटालियन सिरी ए लिग क्लब युभेन्टस पुगेका उनी स्पेन फर्किन लागेका हुन् । 

उनी स्पेन मात्र नभई आइतबार आफ्नो पुर्व क्लब रियल मड्रिडको घरेलु मैदानमा हुनेछन् । तर, उनी रियल मड्रिडको टिममा पुनः फर्केका भने हैनन् । उनी कोपा लिबर्टाडोर्सको दोस्रो चरणको खेल हेर्न रियल जान लागेका हुन् । 

उनी यस सिजन रियल छोडेपछि रियल फर्केका थिएनन् । उनी रियल छोडेपछि पहिलो पटक रियलको मैदानमा देखिदै छन् । स्पेनिस मिडियाका अनुसार लियोनल मेस्सी पनि रिभर प्लेट र बोका जुनियर्सबीचको फाइनल खेल हेर्न तयार रहेका छन् । 

र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि फुटबल दुनियाँका महानहस्तीलाई स्वागत गर्न तयार रहेको बताएको छ । मार्काका अनुसार मेस्सीले आइतबार इस्पान्योलसँग खेलि सकेपछि क्याम्प नाँउमा जाने स्विकार गरेका छन् । 

मार्का कै अनुसार स्पेन पुगिसके पछि रोनाल्डो मड्रिडमा रहने छन् । तर, शुक्रबार सिरी ए लिगमा इन्टर मिलानसँगको भिडन्त पछि उनी मड्रिड जाने बताइएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।