शनिबार, असार १३, २०८३

दलसम्बन्धी ऐन संशोधन विधेयक संसद्‍मा पेश गर्ने सरकारको निर्णय

 |  बुधबार, माघ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३, २०८०

काठमाडौं- सरकारले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‍मा पेश गर्ने निर्णय गरेको छ।

National life

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्‍मा पेश गर्ने निर्णय गरेको हो।

बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ। त्यस्तै गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरिएको छ।

 

 

Shivam cement

प्रकाशित: Jan 17, 2024| 17:07 बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्