शनिबार, साउन ३, २०८२

‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक

 |  बुधबार, माघ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३, २०८०

vianetvianet

काठमाडौं- गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक गरेको छ।

यो खातामा ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयर र सि-आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ।

ग्राहकले न्यूनतम १ हजार रुपैयाँमा खाता खोल्न सक्नेछन्। खातामा पहिलो बर्षका लागि मोबाइल बैंकिङ, वेभ बैंकिङ, एटीएम र सि-आस्वा नि:शुल्क हुने बैंकले जनाएको छ।

यस्तै ग्राहकले डिम्याट र मेरो सेयर खाता नि:शुल्क चलाउन पाउनेछन्। लकर सुविधामा ५० % प्रतिशतसम्म छुटको सुविधा रहेको बैंकले जनाएको छ। ग्राहकले बैंकका कुनै पनि शाखामा खाता खोल्न सक्नेछन्।

प्रकाशित: Jan 17, 2024| 09:07 बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।