शुक्रबार, साउन २, २०८२

आधा वर्षमा सवा २२ अर्ब विदेशी लगानी प्रतिबद्धता

 |  बुधबार, माघ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३, २०८०

vianetvianet

काठमाडौं- चालु आर्थिक वर्ष २०८०-८१ को पुससम्म सवा २२ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

विभागका अनुसार कुल २ सय २६ उद्योग–प्रतिष्ठान स्थापनाका लागि ६ महिनामा २२ अर्ब ३३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। यो अवधिमा ‘सेयर पर्चेज एग्रिमेन्ट’ मा ४ अर्ब १ कराेड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त आएको छ।

वैदेशिक लगानी गर्ने लगानीकर्ताको आकर्षण पर्यटन क्षेत्रमा देखिएको छ। यो अवधिमा १ सय ३ वटा पर्यटनसँग सम्बन्धी परियोजनामा प्रतिबद्धता आएको छ। पर्यटनपछि सेवा क्षेत्रमा आकर्षण देखिएको छ। अहिलेसम्म ४ खर्ब ७२ अर्ब ३० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। 

सरकारले विदेशी लगानी भित्र्याउन विभिन्न प्रयत्न गर्दै आए पनि अपेक्षित विदेशी लगानी भने आउन सकेको छैन। 

प्रकाशित: Jan 17, 2024| 05:45 बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।