बुधबार, चैत १८, २०८२

पिएसजीको अपराजित यात्रामा कभानीको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलमा शिर्षस्थान कायमै राखेको छ । बुधबार राति भएको खेलमा स्टार्सवर्गसँग १-१ गोलको बराबरी खेल्दै पिएसजीले शिर्षस्थान कायमै राखेको छ ।  

स्टार्सवर्गको मैदानमा भएको खेलमा पहिलो हाफमा पीएसजी १-० ले पछि परेको थियो । खेल सकिन चार मिनेट बाँकी रहदा स्टार्सवर्गले पिएसनीविरुद्ध अग्रता लिएको थियो । स्टार्सवर्ग लाई अग्रता दिलायन केन्नी लालाले गोल गरेका थिए । 

उनले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन् ।  पहिलो हाफमा १-० ले पछि परेको पीएसजीले गोल फर्काउन निकै समय कुर्नु पर्यो । पिएसजीको बराबरी गोलका लागि इडिन्सन काभानीले गोल गरे । 

खेलको ७१औं मिनेटमा पेनाल्टीमा लालाले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र फालउल गरेपछि पीएसजीले पेनाल्टीको मौका पाएको थियो । जुन मैका काभानीले खेर फालेनन् । 

बराबरीपछि लिग वानमा अपराजित रहेको पीएसजीको १६ खेलबाट ४४ अंक पुगेको छ । जुन दोस्रो स्थानको लिलेभन्दा १४ अंकले बढी हो । स्टार्सवर्ग २२ अंकसहित नवौं स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।