शनिबार, असार १३, २०८३

माघीको रमाइलोमा भागदौड हुँदा ११ जना घाइते

 |  सोमबार, माघ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १, २०८०
National life
Shivam cement

काठमाडौंको टुँडीखेलमा माघी मनाउने क्रममा भागदौड हुँदा ११ जना घाइते भएका छन्।

मगर तथा थारु समुदायले सोमबार आयोजना गरेको माघे संक्रान्तिको कार्यक्रममा सहभागी हुन आएकाको भीडका कारण च्यापिएर उनीहरु घाइते भएका हुन्।

प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गर्नुपरेको थियो। घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। उनीहरुको अवस्था सामान्य छ।
 

प्रकाशित: Jan 15, 2024| 19:06 सोमबार, माघ १, २०८०
प्रतिक्रिया दिनुहोस्