सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • प्रविधि
  • सरकारले स्वीकृत गर्‍यो सामाजिक सञ्‍जाल प्रयोगसम्बन्धी निर्देशिका 

सरकारले स्वीकृत गर्‍यो सामाजिक सञ्‍जाल प्रयोगसम्बन्धी निर्देशिका 

 |  बिहीबार, पुस ५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ५, २०८०

काठमाडौं- सरकारले  सामाजिक समितिबाट पेस भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सचिवालयले दिएको जानकारीअनुसार बिहीबारको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालयले सामाजिक सञ्‍जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेको हो। 

National life

सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको उल्लेख गरिएको छ।

सो निर्देशिका सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जालका प्रयोगकर्ताको स्वनियमनलाई प्रवर्द्धन गर्न ल्याइएको सरकारले जनाएको छ । उक्त निर्देशिका सात पृष्ठ र १५ बुँदामा प्रकाशित छ।

‘सामाजिक सञ्‍जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका २०८०’ मा यी व्यवस्था रहेका छन् :

samagik-sangal-nirdeshika-1_mk-1-1703161250.jpg

Shivam cement

samajik-sanjal-nirdesika-mk-1703161250.jpg

sasmijik-sangal-nirdisika-mk-2-1703161250.jpg

sasmijik-sangal-nirdisika-mk-3-1703161250.jpg

sasmijik-sangal-nirdisika-mk-4-1703161250.jpg

sasmijik-sangal-nirdisika-mk-6-1703161251.jpg

sasmijik-sangal-nirdisika-mk-7-1703161251.jpg

प्रकाशित: Dec 21, 2023| 18:07 बिहीबार, पुस ५, २०८०
प्रतिक्रिया दिनुहोस्